Door43-Catalog_ne_tn/2th/01/09.md

1.9 KiB

तिनीहरूले दण्ड पाउनेछन्

यहाँ "तिनीहरू" ती मानिसहरूलाई भन्छन् जसले सुसमाचारको पालन गर्दैनन्। यो सक्रिय रुपमा छ भन्न सकिन्छ। यहाँ: "प्रभुले तिनीहरूलाई सजाय दिनुहुनेछ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

जब उहाँ त्यो दिनमा आउनुहुन्छ

यहाँ “त्यो दिन” भनेको त्यस दिन हो जब येशू संसारमा फर्केर आउनुहुनेछ ।

उहाँका मानिसहरूद्वारा महिमित हुन उहाँलाई विश्‍वास गर्नेहरू सबैबाट अचम्म मानिन

यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब उहाँका मानिसहरूले उहाँलाई महिमा गर्नेछन् र उहाँमाथि विश्‍वास गर्नेहरू सबै उहाँको भयमा खडा हुनेछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनुवादका शब्‍दहरू