Door43-Catalog_ne_tn/2th/01/06.md

2.1 KiB

जोड्ने कथनः

जसै पावलले भनिरहन्छन्, उनले परमेश्‍वर धर्मी हुनुहुन्छ भन्‍ने बारेमा बताउँछन् ।

यो परमेश्‍वरको लागि धर्मी छ

“परमेश्‍वर धर्मी हुनुहुन्छ” वा “परमेश्‍वर न्यायी हुनुहुन्छ”

तिमीहरूलाई आराम दिन

तपाईं यो स्पष्ट पार्न सक्नुहुन्छ कि उहाँ मात्र एक हुनुहुन्छ जो राहत प्रदान गर्नुहुन्छ।वैकल्पिक अनुवादः “परमेश्‍वरले तिमीहरूलाई आराम प्रदान गरिदिनहुन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

उहाँका शक्तिका स्वर्गदूतहरू

“उहाँका शक्तिशाली स्वर्गदूतहरू”

बल्दो आगोमा उहाँले बदला लिनुहुनेछ तिनीहरूमाथि जसले परमेश्‍वरलाई चिन्दैनन् र तिनीहरूमाथि

"जसले परमेश्वरलाई नचिन्नेहरुलाई र जसले" नजान्नेहरूलाई आगो दन्काएर दण्ड दिनेछ "" वा "जसले आगो नचिन्नेहरुलाई दण्ड दिनुहुन्छ"

अनुवादका शब्‍दहरू