Door43-Catalog_ne_tn/2th/01/03.md

3.4 KiB

सामान्य जानकारीः

पावल थेसलोनिकेका विश्‍वासीहरूको लागि धन्यवाद दिन्छन् ।

हामीले परमेश्‍वरलाई सधैँ धन्यवाद दिनुपर्छ

पावलले "सँधै" लाई सामान्यीकरणको रूपमा प्रयोग गर्दछ जसको अर्थ "अक्सर" वा "नियमित रूपमा हुन्छ"। वाक्यले परमेश्वर थेसलोनिकीका विश्वासीहरूको जीवनमा के गर्दै हुनुहुन्छ भन्ने महान्तालाई जोड दिन्छ। यहाँ: "हामी प्रायः परमेश्वरलाई धन्यवाद दिनुपर्दछ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)

भाइहरू हो

यहाँ “भाइहरू”ले पुरुष र महिला दुवै गरेर सङ्गी ख्रीष्‍टिएनहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “दाजुभाइ तथा दिदीबहिनीहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-gendernotations)

किनभने यो उचित छ

“किनभने यो गर्न सही कुरा हो” वा “किनभने यो असल छ”

तिमीहरूको एक अर्काप्रति भएको प्रेम बढ्छ

“तिमीहरूले एक अर्कालाई ईमानदारीसाथ प्रेम गर्छौ”

एक अर्का

यहाँ “एक अर्का”ले सङ्गी ख्रीष्‍टिएनहरूलाई जनाउँछ ।

हामी आफैँ

यहाँ “आफैँ” शब्दको प्रयोग पावलको घमण्डलाई जोड दिन प्रयोग गरिएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rpronouns)

तिमीहरू परमेश्‍वरको राज्यको योग्य ठानिनेछौ

यसलाई कर्ता-प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कि परमेश्‍वरले तिमीहरूलाई उहाँको राज्यको हिस्सा हुन योग्य ठान्‍नुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनुवादका शब्‍दहरू