Door43-Catalog_ne_tn/2jn/01/09.md

2.2 KiB

जो अगाडि बढिरहन्छ

यसले परमेश्‍वर र सत्यताबारे अरू सबैभन्दा बढी जानेको दाबी गर्ने व्यक्‍तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “जसले परमेश्‍वरको बारेमा धेरै जानेको दाबी गर्छ” वा “जसले सत्यताको अवाज्ञा गर्छ”

त्यससँग परमेश्‍वर हुनुहुन्‍न

“परमेश्‍वरको होइन”

जो शिक्षामा रहन्छ योसँग पिता र पुत्र दुवै हुनुहुन्छ

“ख्रीष्‍टको शिक्षामा रहने पिता र पुत्र दुवैको हो”

पिता र पुत्र

यी परमेश्‍वर र येशू बिचको सम्बन्धलाई वर्णन गर्ने महत्त्वपूर्ण उपाधीहरू हुन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

तिम्रो घरमा स्वागत गर

यसको अर्थ त्यसँग सम्बन्ध निर्माण गर्न त्यसलाई सम्मानका साथ स्वागत गर्नु र राम्रो व्यवहार गर्नु भन्‍ने हुन्छ ।

त्यसका दुष्‍ट कामहरूमा सहभागी हुन्छ

“त्यसको दुष्‍ट कामहरूमा सरिक हुन्छ” वा “त्यसको दुष्‍ट कामहरूमा सहायता गर्छ”

अनुवादका शब्‍दहरू