Door43-Catalog_ne_tn/2co/12/16.md

4.0 KiB

तर, किनभने म धूर्त छु, मैले नै छलद्वारा तिमीहरूलाई फसाएँ

पावलले कोरिन्थीहरूसित पैसा नमागे पनि उनले तिनीहरूसँग झूट बोले भनी सोच्ने कोरिन्थीहरूलाई लज्जित पार्न उनले व्यङ्ग्य प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “तर अरूहरूले मलाई छलकपट गर्ने खालको र चलाखीपन प्रयोग गर्‍यो भनेर विचार गर्छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-irony)

के मैले तिमीहरूकहाँ पठाएका कोहीमार्फत तिमीहरूको फाइदा उठाएँ र ?

पावल र कोरिन्थीहरू दुवै जान्दछन् कि उत्तर चाहिँ होइन हो । यो आलङ्कारिक प्रश्‍नलाई कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मैले तिमीहरूकहाँ पठाएको कसैले पनि तिमीहरूबाट फाइदा लिएको छैन !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

के तीतसले तिमीहरूको केही फाइदा लिए र ?

पावल र कोरिन्थीहरू दुवै जान्दछन् कि उत्तर चाहिँ होइन हो । यो आलङ्कारिक प्रश्‍नलाई कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तीतसले तिमीहरूको फाइदा लिएनन् ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

के हामी पनि यसरी नै चलेनौँ र ?

पावलले जीवितलाई सडकमा हिँडिरहेको झैँ गरी उल्लेख गर्छन् । पावल र कोरिन्थीहरू दुवै जान्दछन् कि उत्तर चाहिँ हो नै हुन्छ । यो आलङ्कारिक प्रश्‍नलाई कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामीहरू सबैको एउटै स्वभाव छ र हामी एकै प्रकारले जिउँछौँ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

के हामीले पनि उहि पाइलामा चलेनौँ र ?

पावलले जीवितलाई सडकमा हिँडिरहेको झैँ गरी उल्लेख गर्छन् । पावल र कोरिन्थीहरू दुवै जान्दछन् कि उत्तर चाहिँ हो नै हुन्छ । यो आलङ्कारिक प्रश्‍नलाई कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवाद: “हामी सबैले एउटै तरिकाले काम गर्छौं ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

अनुवादका शब्दहरू