Door43-Catalog_ne_tn/2co/12/06.md

3.8 KiB

जोड्ने कथनः

जसै पावलले परमेश्‍वरबाट प्राप्‍त गरेका आफ्नो प्रेरितीय सेवकाइको प्रतिरक्षा गर्छन्, उनलाई नम्र पार्न परमेश्‍वरले उनलाई दिनुभएको कोमजोरीको बारेमा बताउँछन् ।

सामान्य जानकारीः

जब पावलले आफ्नो “शरीरको काँडा”को बारेमा उल्लेख गर्छन्, उनले २ कोरिन्थीहरू १२:२-५ मा बताएका व्यक्ति उनै हुन् भनी प्रकट गर्छन् ।

मबाट सुने । ती असाधारण प्रकारको प्रकाशको कारण म घमण्ड गर्न छोड्नेछु । त्यसकारण, म घमण्डले नफुलुँ भनेर एउटा काँडा

अर्को सम्भावित अर्थचाहिँ “मबाट सुने” भन्‍ने हो । यसैकारण, म त्यस किसिमका असाधारण प्रकाशहरूको कारणले नफुलुँ भनेर एउटा काँडा ।”

मेरो बारेमा देखिएको भन्दा बढि सोच्छ

“देखिएको भन्दा मलाई बढि श्रेय दिन्छ”

त्यस किसिमका असाधारण प्रकाशहरूको कारण

“ती प्रकाशहरू अरू कसैले देखेका कुराभन्दा एकदम धेरै भिन्न थिए”

त्यसकारण, म घमण्डले नफूलूँ भनेर

“म घमण्डले नभरिऊँ भनेर”

घमण्डले फुलेको

हावाले भरिएको र त्यसैले सामान्यभन्दा ठूलो

मलाई शरीरमा एउटा काँढा दिइयो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले मलाई शरीरमा एउटा काँडा दिनुभयो” वा “परमेश्‍वरले मलाई शरीरमा एउटा काँडा आउन दिनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

शरीरमा एउटा काँढा

यहाँ पावलका शारीरिक समस्याहरूलाई उनको “शरीर”लाई घोच्ने एउटा “काँडा”सँग तुलना गरिएको छ । वैकल्पिक अनुवादः “पीडा” वा “शारीरिक समस्या” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

शैतान तर्फको दूत

“शैतानको सेवक”

मलाई दुःख दिनको निम्ति

“मलाई सताउन”

अनुवादका शब्दहरू