Door43-Catalog_ne_tn/2co/11/30.md

911 B

जसले मेरा कमजोरीहरूलाई देखाउँछ

“जसले म कति कमजोर छु भनेर देखाउँछ”

म झूट बोलिरहेको छैन

पावलले भनिरहेका कुरा सत्य हो भन्ने जोड दिन उनले न्युनोक्तिको प्रयोग गर्छन् । वैकल्‍पिक अनुवादः “म पूर्ण सत्य भन्दै छु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-litotes)

अनुवादका शब्दहरू