Door43-Catalog_ne_tn/2co/11/16.md

1.2 KiB

मलाई मूर्खको रूपमा ग्रहण गर ताकि म थोरै घमण्ड गर्न सकूँ

“तिमीहरूले मलाई मूर्खलाई झैँ ग्रहण गरः मलाई भन्न देओ र मेरा शब्दहरूलाई मूर्खका शब्दहरू झैँ ठान”

शरीर अनुसार

यहाँ प्रतिस्थापन शब्द “शरीर”ले मानिसलाई उसको पापपूर्ण स्वभावमा र उसका उपलब्धिहरूमा भएको बुझाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूको आफ्नै संसारिक उपलब्धिहरूका बारेमा” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

अनुवादका शब्दहरू