Door43-Catalog_ne_tn/2co/11/05.md

1.6 KiB

ती सर्वोच्‍च प्रेरित भनौदाहरू

ती शिक्षकहरू मानिसहरूले भनेका भन्दा धेरै कम महत्त्वका छन् भनी पावलले यहाँ व्यङ्ग्य प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “ती शिक्षकहरू जसले आफैँलाई अरू भन्दा विशेष ठान्थे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-irony)

म ज्ञानमा बिना तालिमको होइन

यो नकारात्मक वाक्यांशले सकारात्मक सत्यतालाई जोड दिन्छ जुन ज्ञानमा उनलाई तालिम दिइएको छ । भाववाचक संज्ञा “ज्ञान”लाई मौखिक वाक्यांशमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मलाई ज्ञानमा निश्‍चय नै तालिम दिइएको छ” वा “तिनीहरूके जे जान्दछन् सो जान्न मलाई तालिम दिइएको छ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-litotes]] अनि [[rc:///ta/man/translate/figs-abstractnouns]])

अनुवादका शब्दहरू