Door43-Catalog_ne_tn/2co/11/01.md

2.7 KiB

जोड्ने कथनः

पावलले आफ्नो प्रेरितको सेवकाइलाई पुष्‍टि गर्ने कुरालाई निरन्तरता दिन्छन् ।

केही मूर्खताहरूमा मलाई सहो

“मलाई मूर्खले झैँ गर्न देओ”

डाही ... डाह

यी शब्दहरूले कोरिन्थीहरूको ख्रीष्‍टप्रति विश्‍वासयोग्य हुने असल र दृढ इच्छा र उहाँलाई छोड्नको निम्ति तिनीहरूलाई कसैले पनि विश्‍वस्त पार्न सक्दैन भनी उल्लेख गर्छन् ।

मैले तिमीहरूलाई एक पतिसँग विवाहको लागि प्रतिज्ञा गरेँ । मैले तिमीहरूलाई ख्रीष्‍ट सामु शुद्ध कन्याको रूपमा प्रस्तुत गर्ने प्रतिज्ञा गरेँ

पावलले कोरिन्थका विश्‍वासीहरूको वास्ताको बारेमा उनले आफ्नो छोरी कसैसित विवाह गरिदिने प्रतिज्ञा गरेको र उनी त्यस मानिसप्रति उनको प्रतिज्ञा पूरा गर्न सक्षम होऊन् भन्‍ने उनको ठूलो चिन्ता गरेको झैँ गरी उल्लेख गर्छन् । वैकल्‍पिक अनुवादः “म कसैलाई आफ्‍नो छोरी एउटा पतिलाई दिन प्रतिज्ञा गरेको बुबा जस्तो थिएँ । मैले तिमीहरूलाई शुद्ध कन्याको रूपमा राख्ने प्रतिज्ञा गरेको छु ताकि मै तिमीहरूलाई ख्रीष्‍टलाई दिन सकौँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्दहरू