Door43-Catalog_ne_tn/2co/07/15.md

1.5 KiB

तिमीहरू सबैको आज्ञाकारिता

यो नाउँ “आज्ञाकारिता”लाई “आज्ञापालन गर्नु” क्रियापदले व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “कसरी तिमीहरू सबैले आज्ञापालन गर्‍यौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

तिमीहरूले तिनलाई डर र कम्पसाथ स्वागत गर्‍यौ

यहाँ “डर” र “कम्प”को समान अर्थ हुन्छ र डरको तीव्रतालाई जोड दिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले तिनलाई उच्‍च आदरसहित स्वागत गर्‍यौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)

डर र कम्पसाथ

सम्भावित अर्थहरू हुन् १) “परमेश्‍वरको निम्ति महान् आदरसाथ” वा २) “तीतसको निम्ति महान् आदरसाथ ।”

translationWords