Door43-Catalog_ne_tn/2co/06/17.md

1.3 KiB

सामान्य जानकारीः

पावलले पुरानो करारका अगनवक्ताहरू, यशैया र इजकिएकको पुस्तकका अंशहरू उद्‌धृत गर्छन् ।

अलग भएका होओ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “आफैलाई अलग गर” वा “तिमीहरूलाई अलग गर्न मलाई अनुमति देओ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

कुनै अशुद्ध चीजलाई नछोओ

यसलाई सकारात्मक भनाइहरूमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “शुद्ध थोकहरूलाई मात्र छोओ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublenegatives)

translationWords