Door43-Catalog_ne_tn/2co/05/11.md

2.9 KiB

प्रभुको भय जानेर

“प्रभुको भय मान्‍नु भनेको के हो सो जानेर”

हामी मानिसहरूलाई मनाउँछौँ

सम्भावित अर्थहरू हुन् १) “हामीले मानिसहरूलाई सुसमाचारको सत्यतामा विश्‍वस्त बनाउँछौँ” वा २) “हामी सच्चा प्रेरितहरू हौँ भनी हामी मानिसहरूलाई विश्‍वस्त पार्छौँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

हामी जे हौँ सो परमेश्‍वरद्वारा प्रष्‍ट रूपमा देखिएको छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “हामी कस्ता किसिमका मानिसहरू हौँ भनी परमेश्‍वरले प्रष्‍ट रूपमा देख्नुहुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

कि तिमीहरूको विवेकमा पनि यो कुरा स्पष्‍ट होस्

“कि तिमीहरू पनि यसमा विश्‍वस्त हौ”

ताकि तिमीहरूसित जवाफ हुन सकोस्

”“ताकि तिमीहरूसित ... लाई भन्न केही कुरा होस्”

जसले रूपको बारेमा घमण्ड गर्छन्, तर हृदयमा भएको कुराको बारेमा होइन

यहाँ “बाहिरी रूप”ले क्षमता र स्तरजस्ता बाह‍्‌य अभिव्यक्तिहरूलाई जनाउँछ । “हृदय” शब्दले व्यक्तिको भित्री चरित्रलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “जसले बाहिरी रूपहरूको बारेमा घमण्‍ड गर्छन् ... कोही व्यक्ति भित्री रूपमा कस्तो खालको छ भन्ने कुरामा होइन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

translationWords