Door43-Catalog_ne_tn/2co/05/09.md

1.7 KiB

चाहे हामी घरमा हौँ वा टाढा

“प्रभु” शब्दलाई अघिल्लो पदहरूबाट लिन सकिन्छ । वैकल्‍पिक अनुवादः “चाहे हामी प्रभुसँग घरमा होऔँ वा प्रभुबाट टाढा होऔँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

उहाँलाई प्रसन्‍न पार्न

“प्रभुलाई खुशी बनाउन”

ख्रीष्‍टको न्याय आसनको अगाडि

“इन्साफ हुनलाई ख्रीष्‍टको अगाडि”

हरेक व्यक्तिले बाँकी रहेको प्रतिफल पाओस्

“हरेक व्यक्तिले उसले पाउनुपर्ने पाओस्”

शरीरमा हुँदा गरेको कार्य

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “उसले भौतिक शरीरमा हुँदा गरेका कुराहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

चाहे असलको निम्ति वा खराब निम्ति

“चाहे ती कुराहरू असल वा खराब होऊन्”

translationWords