Door43-Catalog_ne_tn/2co/03/12.md

1.3 KiB

किनकि हामीसँग त्यस्तो एउटा महिमा छ

यसले पावलले भर्खरै भेनका कुरालाई जनाउँछ । उनको आशा नयाँ करारसँग एउटा अनन्त महिमा छ भनेर जान्ने कुराबाट आउँछ ।

त्यस्तो एउटा महिमा

“त्यस्तो आत्मविश्‍वास”

बितेर जाँदै गरेको महिमाको अन्त्य

यसले मोशाको अनुहारमा चम्केको महिमालाई जनाउँछ । वैकल्पिक अनुवादः “मोशाको अनुहारमा भएको महिमा जसै त्यो पूर्ण रूपमा बिलाएर गयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

translationWords