Door43-Catalog_ne_tn/2co/02/10.md

1.6 KiB

यसलाई तिमीहरूको खातिर क्षमा गरिएको छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिमीहरूको खातिर मैले त्यसलाई माफ गरिदिएको छु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तिमीहरूका खातिर क्षमा गरिएको

सम्भावित अर्थहरू हुन्ः १) “तिमीहरूका निम्ति मेरो प्रेमको कारण क्षमा गरिएको” (यूडीबी) वा (२) “तिमीहरूको भलाइको निम्ति क्षमा गरिएको ।”

किनकि हामी त्यसका योजनाहरूको विषयमा अजान छैनौँ

पावलले विपरित कुरालाई जोड दिन नकारात्मक अभिव्यक्ति प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “किनकि हामीलाई त्यसका योजनाहरूको बारेमा राम्ररी थाहा छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-litotes)

translationWords