Door43-Catalog_ne_tn/2co/02/05.md

2.0 KiB

केही मात्रामा

“केही हदसम्म”

यसलाई अझै धेरै रूखो रूपमा नभन्‍न

सम्भावित अर्थहरू हुन् १) “म यसलाई अति कठोर रूपमा भन्न चाहन्न” वा २) “म बढाइचढाइ गर्न चाहन्न ।”

अधिकांशबाट त्यस व्यक्तिलाई दिइएको दण्ड पर्याप्‍त छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । “दण्ड” शब्दलाई क्रियापद शब्द प्रयोग गरेर अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जुन तरिकाले त्यो व्यक्तिलाई अधिकांशले दण्‍ड दिएको छ, सो पर्याप्‍त छ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-activepassive]] अनि [[rc:///ta/man/translate/figs-abstractnouns]])

पर्याप्‍त छ

“पुग्‍दो छ”

त्यो धेरै कष्‍टले विचलित नहोस्

यसको अर्थ अति धेरै कष्‍टको प्रबल संवेगात्मक प्रतिक्रिया हुन्छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “अत्यन्त कष्‍टले उसलाई विचलित नबनाओस्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

translationWords