Door43-Catalog_ne_tn/2co/01/23.md

1.8 KiB

म परमेश्‍वरलाई मेरो साक्षी दिनको लागि पनि पुकार्छु

“साक्षी दिनको लागि” पदावलीले कुनै बहसलाई मिलाउनको निम्ति कुनै व्यक्तिले आफूले देखेको वा सुनेको कुरा बताउने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “मैले भनेको कुरा सत्य हो भनेर देखाइदिन म परमेश्‍वरलाई बिन्ती गर्छु”

ताकि म तिमीहरूलाई बचाउन सकूँ

“ताकि म तिमीहरूलाई थप कष्‍टमा नपारूँ”

हामी तिमीहरूको आनन्दको निम्ति तिमीहरूसित काम गरिरहेका छौँ

“हामी तिमीहरूसँगै काम गरिरहेका छौँ ताकि तिमीहरूलाई आनन्द हुन सकोस्”

तिमीहरूको विश्‍वासमा खडा होओ

“खडा” शब्दले परिवर्तन नहुने केही कुरालाई जनाउन सक्छ । वैकल्‍पिक अनुवादः “तिमीहरूको विश्‍वासमा दृढ रहो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

translationWords