Door43-Catalog_ne_tn/2co/01/05.md

3.2 KiB

जसरी हाम्रो निम्ति ख्रीष्‍टको कष्‍ट प्रशस्त छ

पावलले ख्रीष्‍टका कष्‍टहरूलाई संख्यामा वृद्धि भइरहने वस्तुहरूको रूपमा उल्लेख गर्छन् । वैकल्पिक अनुवादः “किनकि जसरी ख्रीष्‍टले हाम्रो निम्ति अत्यधिक कष्‍ट भोग्‍नुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

ख्रीष्‍टका कष्‍टहरू

सम्भावित अर्थहरू हुन् १) यसले पावल र तिमोथीले ख्रीष्‍टको बारेमा प्रचार गरेको कारण भोगेका कष्‍टलाई जनाउँछ वा २) यसले ख्रीष्‍टले तिनीहरूका निम्ति भोग्नुभएको कष्‍टलाई जनाउँछ ।

हाम्रा सान्त्वना प्रचुर हुन्छ

पावलले सान्त्वनाचाहिँ आकारमा वृद्धि हुने वस्तु भए झैँ गरी उल्लेख गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तर यदि हामीले दुःख भोग्यौँ भने

यहाँ “हामी” शब्दले पावल र तिमोथीलाई जनाउँछ, कोरिन्थीहरूलाई होइन । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तर यदि मानिसहरूले हामीलाई कष्‍ट दिन्छन् भने” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-exclusive]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

यदि हामीलाई सान्तवना दिइयो भने

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यदि परमेश्‍वरले हामीलाई सान्तवना दिनुहुन्छ भने” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तिम्रो सान्तवनाले प्रभावकारी किसिमले काम गरिरहेको छ

“तिमीहरूले प्रभावकारी सान्तवना अनुभव गर्छौ”

translationWords