Door43-Catalog_ne_tn/1th/05/25.md

1.4 KiB

सामान्य जानकारीः

पावलले उनको टुङ्ग्याउने भनाइहरू दिन्छन् ।

भाइहरू

यहाँ “भाइहरू”ले सङ्गी ख्रीष्‍टिएनहरूलाई जनाउँछ ।

म तिमीहरूलाई प्रभुद्वारा गम्भीरतापूर्वक खटाउँछु कि यो पत्र पढेर सुनाइदेओ

यसलाई कर्तृ वाच्यमा पनि बताउन सकिन्छ । यहाँ: "म तपाईंलाई आग्रह गर्दछु, मानौं कि प्रभुले बोलेको हुनाले, मानिसहरूले यो पत्र पढून्" वा "प्रभुको अधिकारमा म तपाईंलाई यो पत्र पढ्न निर्देशन दिन्छु"।(हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनुवादका शब्‍दहरू