Door43-Catalog_ne_tn/1th/05/19.md

1.5 KiB

आत्मालाई ननिभाओ

“तिमीहरूका माझमा पवित्र आत्मालाई काम गर्नको निम्ति नरोक”

अगमवाणीहरूलाई तुच्छ नठान

“अगमवाणीहरूको लागि तिरस्कार नराख” वा “कसैलाई पवित्र आत्माले भन्‍नुभएको कुरालाई घृणा नगर”

सबै कुराहरूको जाँच गर

“परमेश्‍वरबाट आएको जस्तो देखिने सबै सन्देशहरू साँच्चै उहाँबाटै आएको हो भन्‍ने कुरामा पक्‍का गर”

जे असल हो त्यसमा दृढ रहो

पवित्र आत्माले लेखेको सन्देशको बारेमा पावल बोलेका थिए मानौं कुनै व्यक्तिले उसको हातमा समात्ने वस्तुहरू थिए। (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्‍दहरू