Door43-Catalog_ne_tn/1th/05/08.md

3.9 KiB

सामान्य जानकारीः

पद -१०-१० मा "हामी" भन्ने शब्दले सबै विश्वासीहरूलाई बुझाउँदछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-inclusive)

हामी दिनका हौँ

आजको दिनको बारेमा परमेश्वरको बारेमा सत्य जान्दछन् भनेर पावलले बताउँछन्। यहाँ: "हामी सत्य जान्दछौं" वा "हामीले सत्यको ज्योति पाएका छौं" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

हामी होसमा रहनुपर्छ

पावल आत्मसंयमी हुन कोमल हुनुको तुलना गर्छन् । वैकल्पिक अनुवादः “हामी आत्मसंयमलाई अभ्यास गरौँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

विश्‍वास र प्रेमलाई छाती-पाताको रूपमा धारण गर्नु

सिपाहीले आफ्नो शरीरको सुरक्षा गर्न छाती-पाता धारण गरे झैँ, विश्‍वास र प्रेमद्वारा जिउने विश्‍वासी सुरक्षित हुनेछ । वैकल्पिक अनुवादः “विश्‍वास र प्रेमद्वारा हामीले आफँलाई जोगाउने” वा “ख्रीष्‍टलाई भरोसा र प्रेम गरेर हामीले आफँलाई जोगाउने” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

हाम्रो टोपको लागि भविष्‍यमा उद्धारको निश्‍चयता

टोपले सिपाहीको सुरक्षा गरे झैँ मुक्तिको विश्‍वस्तताले विश्‍वासीलाई सुरक्षा दिन्छ । यहाँ: "ख्रीष्टले हामीलाई बचाउनुहुनेछ भनेर विश्वस्त भएर आफूलाई जोगाउनुहोस्"(हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

चाहे हामी जागा होऔँ वा सुतिरहेका होऔँ

यी जीवित वा मृत बताउने विनम्र तरिकाहरू हुन्। वैकल्पिक अनुवादः “चाहे हामी जीवित होऔँ वा मृत होऔँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-euphemism)

एकले अर्कालाई निर्माण गर

यहाँ "निर्माण" एक रूपक हो जसको अर्थ हो प्रोत्साहित । वैकल्पिक अनुवादः “एकले अर्कालाई उत्साह देओ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्‍दहरू