Door43-Catalog_ne_tn/1th/05/01.md

2.7 KiB

जोड्ने कथनः

येशू फेरि आउने दिनको बारेमा पावलले कुरा गरिरहे।

सामान्य जानकारीः

यस अध्यायमा "हामी" र "हामी" भन्ने शब्दले पावल, सिल्भानस र तिमोथीलाई बुझाउँदछ, अन्यथा उल्लेख नगरेसम्म। साथै, "तपाईं" भन्ने शब्द बहुवचन हो र थेसलोनिकाको चर्चका विश्वासीहरूलाई बुझाउँदछ। (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-exclusive]] अनि [[rc:///ta/man/translate/figs-you]])

समयहरू र ऋतुहरू

यसले प्रभु येशू फर्कनु अघि भएका घटनाहरूलाई जनाउँछ।

भाइहरू

यहाँ “भाइहरू”ले सङ्गी ख्रीष्‍टिएनहरूलाई जनाउँछ ।

पूर्ण रूपमा असल

“ज्यादै असल” वा “ठ्याक्कै मिल्ने गरेर” (युडीबी)

रातमा आउने चोरजस्तै

जसलाई एक चोर कुन रात आउँछ थाहा छैन, हामी जान्दैनौं प्रभुको दिन कहिले आउँछ । वैकल्पिक अनुवादः “अपेक्षा नगरे झैँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

जब तिनीहरूले भन्छन्

“जब मानिसहरूले भन्दछन्”

त्यसपछि अचानक नाश हुन्छ

“त्यसपछि नसोचिएको प्रकारले नाश हुन्छ”

गर्भवती महिलाको प्रसव-वेदनाजस्तै

जसरी गर्भवती महिलामा अचानक प्रसव-वेदना आउँछ र बच्‍चा नजन्मेसम्म त्यो रोकिँदैन, त्यसरी नै विनाश आउनेछ र मानिसहरू उम्कन पाउनेछैनन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

अनुवादका शब्‍दहरू