Door43-Catalog_ne_tn/1th/04/16.md

1.8 KiB

प्रभु स्वयम् ओर्ली आउनुहुनेछ

“प्रभु स्वयम् तल आउनुहुनेछ”

प्रधान स्वर्गदूत

“मुख्य स्वर्गदूत”

ख्रीष्‍टमा मरेकाहरू पहिला जिई उठ्नेछन्

"ख्रीष्टमा मरेका" ती विश्वासीहरू हुन् जो बितिसकेका छन् । वैकल्पिक अनुवादः “येशू ख्रीष्‍टमा विश्‍वास गर्नेहरू, जो पहिल्यै मरिसकेका छन्, तिनीहरू पहिले जिई उठ्नेछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

हामी जो जीवित छौँ

यहाँ “हामी”ले सबै विश्‍वासीहरूलाई जनाउँछ जो मरेका छैनन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-inclusive)

तिनीहरूसँग

“तिनीहरू” शब्दले मरेका विश्‍वासीहरूलाई जनाउँछ, जो फेरि जीवित बनाइएका थिए ।

आकाशमा प्रभुलाई भेट्न बादलमा उठाई लगिनु

“प्रभु येशूलाई आकाशमा भेट्नु”

अनुवादका शब्‍दहरू