Door43-Catalog_ne_tn/1th/04/09.md

3.7 KiB

भातृ प्रेम

“सङ्गी विश्‍वासीहरूको लागि प्रेम”

तिमीहरूले माकेडोनियामा भएका सबै भाइहरूलाई यसै गर

“तिमीहरूले माकेडोनियाभरिका विश्‍वासीहरूलाई प्रेम देखाओ”

भाइहरू

यहाँ “भाइहरू”को अर्थ सङ्गी ख्रीष्‍टिएनहरू हुन्छ ।

आकाङ्क्षा राख्‍न

“कोसिस गर्न”

चुपचाप बस

कुनै समुदायमा शान्तिमा रहन र कलह उत्पन्न नगर्नु भनेर पावलले शव्दको रूपमा शव्द प्रयोग गरे। यहाँ: "शान्त र सुव्यवस्थित ढंगले बस्नुहोस्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तिमीहरूको आफ्नै जिम्मेवारीहरूमा ध्यान देओ

“तिमीहरूको आफ्नै काम गर” वा “तिमीहरू जिम्मेवार भएका कुराहरूको ख्याल गर ।” यसले यो पनि संकेत गर्दछ कि हामीले गफ गर्नु हुँदैन र अन्य व्यक्तिको चिन्तामा हस्तक्षेप गर्नु हुँदैन। (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

तिम्रै हातले काम गर

यो एक उत्पादक जीवन बिताउन को रूप हो । वैकल्पिक अनुवादः “आफ्नो जीविकाको निम्ति खाँचो पर्ने थोकहरू कमाउनको निम्ति तिमीहरूको आफ्नै पेशा गर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

ठिकसँग हिँड

यो रूपकले वर्णन गर्दछ कसरी विश्वासीहरू उनीहरूको समुदायमा उनीहरूसँग सम्बन्धित हुनुपर्दछ । वैकल्पिक अनुवादः “आदरणीय र योग्य ढाँचामा व्यवहार गर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

बाहिरकाहरूको अगाडि

पावलले ख्रीष्टमा विश्वास नगर्नेहरूको बारेमा बोलेका छन् मानौं तिनीहरू विश्वासीहरू भन्दा टाढा ठाउँका बाहिरका छन् । वैकल्पिक अनुवादः “तिनीहरूको नजरमा जसले ख्रीष्‍टमा विश्‍वास गर्दैनन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्‍दहरू