Door43-Catalog_ne_tn/1th/04/07.md

1.6 KiB

परमेश्वरले हामीलाई अशुद्धतामा होइन, तर पवित्रतामा बोलाउनुभएको हो

यो सकारात्मक रूप मा भन्न सकिन्छ। यहाँ: "परमेश्वरले हामीलाई सफा र पवित्रतामा बोलाउनुभयो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublenegatives)

परमेश्‍वरले हामीलाई बोलाउनुभएन

“हामीलाई” भन्‍ने शब्दले सबै विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-inclusive)

जसले यसलाई इन्कार गर्छ

“जसले यो शिक्षालाई महत्त्व दिँदैन” वा “जसले यो शिक्षालाई बेवास्ता गर्छ”

मानिसहरूलाई इन्कार गर्दैन, तर परमेश्‍वरलाई

यो शिक्षा मानिसबाट नभई परमेश्वरबाट आएको हो भनेर पावलले जोड दिए।

अनुवादका शब्‍दहरू