Door43-Catalog_ne_tn/1th/01/06.md

1.2 KiB

तिमीहरू अनुकरण गर्नेहरू भयौ

"अनुकरण गर्नु" भनेको अर्को व्यक्तिको जस्तो व्यवहार व्यवहार गर्नु वा प्रतिलिपि गर्नु हो।

वचन ग्रहण गर्‍यौ

“शिक्षालाई स्वागत गर्‍यौ” वा “शिक्षालाई स्वीकार गर्‍यौ”

ज्यादै कष्‍टहरूमा

“ठुला-ठुला कष्‍टहरूको समयमा” वा “ज्यादै सतावटमा”

अखैया

यो एउटा प्राचीन प्रान्त हो, जहाँ अहिलेको ग्रिस पर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

अनुवादका शब्‍दहरू