Door43-Catalog_ne_tn/1th/01/04.md

2.6 KiB

जोड्ने कथनः

थेसलोनिकाका विश्वासीहरूलाई पावलले धन्यवाद दिन छोडे र परमेश्वरमाथिको तिनीहरूको विश्वासको लागि तिनीहरूको प्रशंसा गरिरहे।

दाजुभाइहरू

यहाँ यसको अर्थ पुरुष र महिला दुवै गरेर सङ्गी ख्रीष्‍टिएनहरू हुन्छ ।

हामीलाई थाहा छ

“हामी” भन्‍ने शब्दले पावल, सिलास, र तिमोथीलाई जनाउँछ, तर थेसलोनिकेका विश्‍वासीहरूलाई होइन । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive)

शब्दमा मात्र होईन

केवल परमेश्वरको सन्देश प्रचार गर्ने गतिविधि मार्फत मात्र होइन।

तर शक्तिमा पनि, पवित्र आत्मामा

सम्भावित अर्थहरू हुन् १) पावल र उनका सहकर्मीहरूले पवित्र आत्माद्वारा सक्षम भएर शक्तिशाली रूपमा प्रचार गरे वा २) पवित्र आत्माले थेसलोनिकेका विश्‍वासीहरूको माझमा सुसमाचारको प्रचारको शक्तिशाली प्रभाव पर्न दिनुभयो वा ३) पवित्र आत्माले आश्‍चर्यकर्महरू, चिन्हहरू, र उदेकलाग्दा कार्यहरूको माध्यमद्वारा सुसमाचारको प्रचारको सत्यता प्रदर्शन गर्नुभयो ।

कस्तो प्रकारका मानिसहरू

“हामी आफैले कसरी व्यवहार गर्‍यौँ जब” (युडीबी)

अनुवादका शब्‍दहरू