Door43-Catalog_ne_tn/1th/01/01.md

1.9 KiB

सामान्य जानकारीः

पावलले आफूलाई पत्रको लेखकको रूपमा चिनाउँछ र थिस्सलोनिकाको मण्डलीलाई अभिवादन गर्दछ।

पावल, सिलास र तिमोथीबाट, मण्डलीलाई

यो पत्र लेख्‍ने पावल हुन् भनी युडीबीले स्पष्‍ट पार्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अनुग्रह र शान्ति तपाईं को हुन सक्छ

"अनुग्रह" र "शान्ति" सर्तहरू मानिसका लागि दयालु र शान्तिमय ढँगले व्यवहार गर्ने व्यक्तिका लागि शब्द हो । यहाँ: "भगवान तपाईप्रति दयालु हुनुहोस् र तपाईलाई शान्ति दिऊन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तिमीहरूलाई शान्ति

यहाँ “तिमीहरू” भन्‍ने शब्दले थेसलोनिकेका विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

अनुवादका शब्‍दहरू