Door43-Catalog_ne_tn/1pe/04/17.md

5.2 KiB

परमेश्‍वरको परिवार

यसले विश्‍वासीहरूलाई जनाउँछ, जसलाई पत्रुस ईश्‍वरीय परिवारको रूपमा उल्लेख गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

यदि न्याय हामीबाट सुरु हुन्छ भने, परमेश्‍वरको वचन नमान्‍नेको अवस्था कस्तो होला?

पत्रुसले यो प्रश्‍न सुसमाचारलाई इन्कार गर्ने मानिसहरूको न्याय विश्‍वास गर्नेहरूको भन्दा कडा हुन्छ भन्‍ने कुरा जनाउनको निम्ति प्रयोग गर्छन् ।. वैकल्पिक अनुवादः “परमेश्‍वरको सुसमाचार नमान्‍ने मानिसहरूको निम्ति अझ खराब हुन्छ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

उनीहरुका लागि नतिजा कस्तो हुन्छ

"ती मानिसहरूलाई के हुन्छ"

तिनीहरू जसले परमेश्वरको सुसमाचारलाई मान्दैनन्

"तिनीहरू जसले परमेश्वरको सुसमाचारमा विश्वास गर्दैनन्।" यहाँ "आज्ञा" शब्दको अर्थ विश्वास गर्नु हो।

धर्मी ... अधर्मी र पापीको के हुन्छ?

पत्रुसले यो प्रश्‍न सुसमाचारलाई इन्कार गर्ने मानिसहरूको न्याय विश्‍वास गर्नेहरूको भन्दा कडा हुन्छ भन्‍ने कुरा जनाउनको निम्ति प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “परमेश्‍वरको सुसमाचार नमान्‍ने मानिसहरूको निम्ति अझ खराब हुन्छ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

अधर्मी र पापीको के हुन्छ

"भक्तिहिन र पापीलाई के हुन्छ"

धर्मी जनको उद्धारचाहिँ यस्तो कठिनाइले हुन्छ

यहाँ “उद्धार” शब्दले ख्रीष्‍टको आगमनको बेला हुने अन्तिम उद्धारलाई जनाउँछ । यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले धर्मी मानिसको उद्धार गर्नुअगि उसले धेरै कष्‍ट भोग्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अधर्मी र पापी

“अधर्मी” र “पापी” दुवैले एउटै अर्थ दिन्छन् र मानिसहरूको दुष्‍टतालाई जनाउँछन् । वैकल्पिक अनुवादः “अधर्मी पापीहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)

आफ्नो आत्मा ... सुम्पून्

“आत्मा” शब्दले एउटा सम्पूर्ण व्यक्‍तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “आफैलाई सुम्पून्” वा “आफ्ना जीवनहरू सुम्पून्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

असल काम गर्दै

अमूर्त संज्ञा "भलाई गर" एक मौखिक वाक्यांश संग अनुवाद गर्न सकिन्छ । जब तिनीहरूले बानीको रूपमा असल कामहरू गरिरहेको बेला (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

अनुवादका शब्‍दहरू