Door43-Catalog_ne_tn/1pe/04/10.md

1.8 KiB

जसरी तिमीहरू हरेकले वरदान पाएका छौ

यसले विश्‍वासीहरूलाई परमेश्‍वरले दिनुभएका आत्मिक क्षमताहरूलाई बुझाउँछ । वैकल्पिक अनुवादः “तिमीहरू हरेकले विशेष किसिमका आत्मिक क्षमताहरूलाई परमेश्‍वरबाट वरदानको रूपमा पाएका छौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

ताकि सबै कुरामा ख्रीष्‍टद्वारा परमेश्‍वर महिमित हुनुभएको होस्

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ताकि सबै कुराद्वारा तिमीहरूले परमेश्‍वरको महिमा गर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

महिमित

“प्रशंसा, आदर गरिएको”

अनुवादका शब्‍दहरू