Door43-Catalog_ne_tn/1pe/04/03.md

4.8 KiB

असभ्य भोजहरू

यसले मानिसहरू भेला भएर धेरै मात्रामा रक्सी खाएर असभ्य व्यवहार गर्ने कामलाई जनाउँछ ।

लहरको बाढी

जंगली, असीम पापको यी उदाहरणहरु भनेको मानौं कि तिनीहरू पानीको ठूलो बाढी हो जसले मानिसहरुलाई बगाउँछ।

अपव्यय

शारीरिक इच्छाको असीम भोग

न्याय गर्न तयार हुनुहुने

सम्भावित अर्थहरूः (१) “न्याय गर्नलाई तयार हुनुभएका परमेश्‍वर” वा (२) “न्याय गर्नलाई तयार हुनुभएका ख्रीष्‍ट”

जीवित र मरेकाहरू

यसले मृतक र जीवित सबै मानिसलाई जनाउँछ । वैकल्पिक अनुवादः “सबै मानिस” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-merism)

मरिसकेकालाई यो वचन प्रचारिएको थियो

सम्भावित अर्थहरूः (१) सुसमाचार मरेकाहरूलाई पनि सुनाइएको थियो वा (२) सुसमाचार पहिले जीवित भएका र अहिले मरिसकेकाहरूलाई पनि सुनाइएको थियो

प्रचार गरिएको थियो

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । सम्भावित अर्थहरूः (१) ख्रीष्‍ट प्रचारिनु भएको थियो वा (२) मानिसहरूले प्रचार गरे । वैकल्पिक अनुवादः “ख्रीष्‍टले सुसमाचार प्रचार गर्नुभयो वा मानिसहरूले सुसमाचार प्रचार गरे (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

शरीरमा मानिसको रूपमा तिनीहरूको न्याय गरिएको

यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्‍त गर्न सकिन्छ । सम्भावित अर्थहरूः (१) परमेश्‍वरले तिनीहरूलाई यही पृथ्वीमा न्याय गर्नुभयो वा (२) मानिसहरूले तिनीहरूलाई मानवीय मापनअनुसार न्याय गरे । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिनीहरूको शरीरमा मानिसहरूको रूपमा न्याय गर्नुभयो” वा “मानिसहरूले तिनीहरूको शरीरमा मानिसहरूको रूपमा न्याय गरे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

शरीरमा मानिसको रूपमा ... न्याय गरिएको

यसले मृत्युलाई अन्तिम न्यायको रूपमा जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-euphemism)

आत्मामा तिनीहरू परमेश्‍वरअनुसार जिऊन्

सम्भावित अर्थहरूः (१) परमेश्‍वर जसरी नै आत्मिक तवरले जिउने किनकि पवित्र आत्माले तिनीहरूलाई यसो गर्नको निम्ति सक्षम तुल्याउनुहुनेछ । वा (२) पवित्र आत्माको शक्‍तिमा परमेश्‍वरको स्तरअनुसार जिउनु

अनुवादका शब्‍दहरू