Door43-Catalog_ne_tn/1pe/03/21.md

2.5 KiB

यो अहिले तिमीहरूलाई बचाउने बप्‍तिस्माको एउटा सङ्केत हो

बप्‍तिस्मालाई परमेश्‍वरले नोआ र तिनका परिवारलाई बाढीबाट जहाजमा बचाउनुभएको कुरासँग जोडिएको छ ।

अहिले तिमीहरूलाई बचाउने बप्‍तिस्मा

शब्द बप्‍तिस्माले मानिसहरूलाई परमेश्‍वरले बचाउने माध्यमलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिमीहरूलाई बचाउनको निम्ति प्रयोग गर्नुभएको बप्‍तिस्मा” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

परमेश्‍वरमा असल विवेकको निवेदन

सम्भावित अर्थहरूः (१) असल विवेकको निम्ति कुनै व्यक्‍तिले परमेश्‍वरसँग गरेको निवेदन वा (२) असल विवेकद्वारा कुनै व्यक्‍तिले परमेश्‍वरसँग गरेको निवेदन

येशू ख्रीष्‍टको पुनरुत्थानद्वारा

“येशू ख्रीष्‍टको पुनरुत्थान मार्फत ।” यो वाक्यांशले “यो अहिले तिमीहरूलाई बचाउने बप्‍तिस्माको एउटा सङ्केत हो” भन्‍ने वाक्यलाई पुरा गर्छ ।

उहाँमा झुक्‍नुपर्छ

“येशू ख्रीष्‍टको अधीनमा रहनुपर्छ”

अनुवादका शब्‍दहरू