Door43-Catalog_ne_tn/1pe/03/15.md

1.7 KiB

बरू

“डराउनु र हतास हुनुको साटो”

प्रभु येशूलाई पवित्र मानेर तिमीहरूका हृदयमा राख

“प्रभु येशूलाई हृदयमा राख” भन्‍ने पदावलीले ख्रीष्‍टको पवित्रताको स्वीकारोक्‍तिलाई जनाउँछ । यस कामलाई कुनै वस्तुलाई सम्मानको स्थानमा राख्‍ने कामको रूपमा व्यक्‍त गरिएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तिमीहरूको हृदयमा

यहाँ कुनै व्यक्‍तिको भित्री मनुष्यत्व र भावनाको केन्द्रलाई हृदयको रूपमा जनाइएको छ । वैकल्पिक अनुवादः “तिमीहरूका सारा इच्छाले” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्‍दहरू