Door43-Catalog_ne_tn/1jn/01/intro.md

1.2 KiB

१ थेसलोनिकीहरू ०१ सामान्य टिपोटहरू

संरचना र ढाँचा

१:१-३ ले यस पत्रको लागि औपचारिक परिचयको निर्माण गर्छ । यो प्राचीन पूर्व नजिक क्षेत्रमा लेखिने पत्रमा हुने सामान्य प्रकारको परिचय थियो ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

महासङ्कष्‍ट

थेसलोनिकेमा भएमा ख्रीष्‍टिएनहरूले ठूलो सतावट भोगिरहेका थिए, तर त्यसलाई सहन गरेर तिनीहरू राम्ररी अगाडि बढे । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

सम्बन्धित खण्‍डहरूः

| >>