Door43-Catalog_ne_tn/1jn/01/02.md

1.9 KiB

सामान्य जानकारीः

यस चिठीमा "हामी" र "हामी" भन्ने शब्दले पावल, सिल्भानस र तिमोथीलाई जनाउँदछ, अन्यथा उल्लेख नगरेसम्म। साथै, "तपाईं" भन्ने शब्द बहुवचन हो र थिस्सलोनिकाको चर्चका विश्वासीहरूलाई बुझाउँदछ। (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-exclusive]] अनि [[rc:///ta/man/translate/figs-you]])

हामी सधैँ परमेश्‍वरलाई धन्यवाद दिन्छौँ

यहाँ “सधैँ” भन्‍नाले यो बुझिन्छ कि जब पावल परमेश्‍वरलाई प्रार्थना गर्छन्, उनले थेसलोनिकीहरूलाई उनको प्रार्थनाहरूमा निरन्तर परमेश्‍वरकहाँ प्रस्तुत गर्थे ।

हामी तिमीहरूलाई हाम्रा प्रार्थनाहरूमा सम्झना गर्दछौँ

“हामी तिमीहरूको निम्ति प्रार्थना गर्दछौँ”

विश्‍वासको काम

परमेश्‍वरमा भरोसा भएको कारणले गरिएका कार्यहरू (युडीबी)

अनुवादका शब्‍दहरू