Door43-Catalog_ne_tn/1co/13/04.md

1.8 KiB

प्रेम सहनशील र दयालु हुन्छ ... सबैकुरा खप्छ

यहाँ पावलले प्रेमको बारेमा त्यो कुनै व्यक्ति भए जसरी कुरा गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

यो सजिलै रिसाउँदैन

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “कसैले पनि यसलाई चाँडै नै रिसाउने बनाउन सक्‍ने छैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

यो अधार्मिकतामा आनन्‍दित हुँदैन । बरु, सत्‍यमा यो आनन्‍दित हुन्‍छ

यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यसले धार्मिकता र सत्यतामा मात्रै आनन्‍द मनाउँछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublenegatives)

अनुवादका शब्‍दहरू