Door43-Catalog_ne_tn/1co/12/30.md

2.6 KiB

के तिनीहरू सबैसँग निको पार्ने वरदान छ ?

यो एउटा कथन हुन सक्छ । वैकल्पिक अनुवादः “तिनीहरू सबैसँग निको पार्ने वरदान छैन ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

के तिनीहरू सबै विभिन्‍न भाषामा बोल्छन् ?

यो एउटा कथन हुन सक्छ । वैकल्पिक अनुवादः “तिनीहरू सबै विभिन्‍न भाषामा बोल्दैनन् ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

के तिनीहरू सबैले भाषाको अर्थ खोल्छन् ?

यो एउटा कथन हुन सक्छ । वैकल्पिक अनुवादः “तिनीहरू सबैले भाषाको अर्थ खोल्दैनन् ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

अर्थ खोल्नु

यसको अर्थ कसैले कुनै भाषामा भनेका कुरा उक्त भाषा नबुझ्‍ने अरू मानिसहरूलाई भन्‍नु हो । यसलाई १ कोरिन्थीहरू २:१३ मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् ।

जोसिलो भइ अझ महान् वरदानहरूको खोजी गर

सम्भावित अर्थहरू हुन् १) “मण्डलीलाई सबैभन्दा उत्तम तरिकाले सहायता गर्ने खालका वरदानहरू तिमीहरूले परमेश्‍वरबाट खोज्‍नुपर्छ ।” वा २) “तिमीहरू ती वरदानहरूको उत्सुकताका साथ खोजी गरिरहेका छौ जुन वरदानहरू तिमीहरूले ठूला सोच्छौ, किनकि तिमीहरू ती पाउन चाखलाग्दो हुन्छ भनी ठान्छौ”

अनुवादका शब्‍दहरू