Door43-Catalog_ne_tn/1co/12/25.md

1.1 KiB

त्यहाँ शरीरभित्र कुनै विभाजन नहोस्, तर

“शरीर एकीकृत होस्, र”

एउटा सदस्यलाई आदर गरिएको छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले एउटा सदस्यलाई आदर दिन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अब तिमीहरू ... हौ

यहाँ “अब” शब्‍दलाई यसपछिको महत्‍वपूर्ण बुँदामा ध्‍यान लगाउनलाई प्रयोग गरिएको छ ।

अनुवादका शब्‍दहरू