Door43-Catalog_ne_tn/1co/12/21.md

751 B

मलाई तिम्रो कुनै खाँचो छैन

“मलाई तिमी चाहिँदैन”

कम आदरका

“कम महत्त्वपूर्ण”

हाम्रो देखाउन नमिल्ने सदस्यहरू

यसले सम्भवतः शरीरका गोप्य अङ्गहरूलाई जनाउँछ, जसलाई मानिसहरूले ढाकेर राख्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-euphemism)

अनुवादका शब्‍दहरू