Door43-Catalog_ne_tn/1co/12/18.md

835 B

उही अङ्ग

शब्द “अङ्ग” शरीरका भागहरूका लागि मूलभूत शब्द हो, जस्तै टाउको, पाखुरा, वा घुँडा । वैकल्पिक अनुवादः “शरीरको उही भाग”

शरीर कहाँ हुन्थ्‍यो र ?

यसलाई एउटा कथन बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “त्यहाँ कुनै शरीर हुने थिएन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

अनुवादका शब्‍दहरू