Door43-Catalog_ne_tn/1co/08/11.md

1.6 KiB

तिम्रो बुझाइ

कोरिन्‍थीहरू एक जना व्यक्ति हुन् झैँ गरी पावलले तिनीहरूसँग कुरा गरिरहेका छन्, त्यसैले यहाँ “तिम्रो” शब्द एकवचन हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

कमजोर भाइ नष्‍ट हुन्छ

आफ्नो विश्‍वासमा बलियो नभएका भाइबहिनीहरूले पाप गर्नेछन् वा आफ्नो विश्‍वास गुमाउनेछन् ।

त्यसैले

“किनभने मैले अहिले भर्खर भनेको कुरा साँचो हो”

यदि खाना कारण बन्छ भने

यहाँ “खानेकुरो” चाहिँ खानेकुरो खाँदै गरेको व्यक्तिलाई जनाउने लाक्षणार्थ शब्‍द हो । वैकल्‍पिक अनुवादः “यदि मैले खाएर ... भने” वा “यदि मैले, मैले खाएको कुराले, ... भने” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

अनुवादका शब्‍दहरू