Door43-Catalog_ne_tn/1co/09/07.md

29 lines
4.2 KiB
Markdown
Raw Normal View History

2020-02-12 22:37:20 +00:00
# कसले आफ्नै खर्चमा सिपाहीको रूपमा सेवा गर्छ ?
पावलले भनेका कुरामा कोरिन्थीहरू सहमत हुन्‍छन् भनी तिनले जानेका हुनाले जोड दिनका लागि तिनले एउटा प्रश्‍नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “कुनै सिपाहीले पनि आफ्‍नो लागि खाँचो पर्ने कुरा आफैँले किन्‍नुपर्दैन भनी हामी सबै जान्‍दछौँ ।” वा “हामी सबै जान्दछौँ कि हरेक सिपाहीले आफ्‍नो खाँचोहरू सरकारबाट पाउँछ ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]]).
# कसले दाखबारी लगाएर त्यसको फल खाँदैन र ?
पावलले भनेका कुरामा कोरिन्थीहरू सहमत हुन्‍छन् भनी तिनले जानेका हुनाले जोड दिनका लागि तिनले एउटा प्रश्‍नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “हामी सबैलाई थाहा छ कि दाखबारी लाउनेले सधैँ त्यसको फल खान्छ ।” वा “हामी सबैलाई थाहा छ कि दाखबारी लगाउने कसैले त्यसको फल नखाला भनेर कसैले पनि सोच्दैन ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]])
# अथवा कसले गाईवस्तु पालेर तिनीहरूबाट दूध पिउँदैन र ?
पावलले भनेका कुरामा कोरिन्थीहरू सहमत हुन्‍छन् भनी तिनले जानेका हुनाले जोड दिनका लागि तिनले एउटा प्रश्‍नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “हामी सबै जान्दछौँ कि गाईवस्तु पाल्नेहरूले दूध ती नै गाईवस्तुबाट पाउँछन् ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]])
# के मैले यी कुराहरू मानवीय अधिकारको आधारमा भनिरहेको छु ?
पावलले कोरिन्थीहरूलाई शर्ममा पार्न खोज्‍दै छन् । वैकल्‍पिक अनुवादः “यी कुरा मैले मानवीय अधिकारको आधारमा मात्र भनिरहेको छु भनी तिमीहरूले विचार गरे झैँ लाग्‍छ ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]])
# के व्यवस्थाले पनि यसै गर भन्दैन र ?
पावलले कोरिन्थीहरूलाई शर्ममा पार्न खोज्‍दै छन् । वैकल्‍पिक अनुवादः “व्यवस्थामा यही कुरा लेखिएको छ भनी तिमीहरूले नजानेको झैँ गरी तिमीहरू व्यवहार गर्छौ ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]])
# अनुवादका शब्‍दहरू
* [[rc://*/tw/dict/bible/other/serve]]
* [[rc://*/tw/dict/bible/other/vineyard]]
* [[rc://*/tw/dict/bible/other/fruit]]
* [[rc://*/tw/dict/bible/other/flock]]
* [[rc://*/tw/dict/bible/kt/authority]]
* [[rc://*/tw/dict/bible/other/law]]