Door43-Catalog_ne_tn/1co/04/03.md

18 lines
1.5 KiB
Markdown
Raw Normal View History

2020-02-12 22:37:20 +00:00
# म तिमीहरूबाट जाँचिनु अति सानो कुरा हो
पावलले मानिसको इन्साफ र परमेश्‍वरको इन्साफको बीचमा भएको भिन्‍नतालाई तुलना गरिरहेका छन् । परमेश्‍वरको मानिसमाथिको साँचो इन्साफको तुलनामा मानिसको इन्साफ महत्त्वपूर्ण छैन ।
# मेरो विरुद्धमा कुनै अभियोग भएको मलाई थाहा छैन
“कसैले मैले गल्ती गरेको अभियोग लगाएको सुनेको छैन”
# तर यसको अर्थ म निर्दोष छु भन्‍ने चाहिँ होइन । प्रभुले नै मेरो न्याय गर्नुहुन्छ
“मेरो विरुद्धमा कुनै अभियोग लागेको छैन भन्दैमा म निर्दोष ठहरिन्‍न । म निर्दोष वा दोषी के छु भन्‍ने कुरा प्रभुलाई थाहा छ”
# अनुवादका शब्‍दहरू
* [[rc://*/tw/dict/bible/kt/judge]]
* [[rc://*/tw/dict/bible/kt/innocent]]
* [[rc://*/tw/dict/bible/kt/lordgod]]