# म तिमीहरूबाट जाँचिनु अति सानो कुरा हो पावलले मानिसको इन्साफ र परमेश्‍वरको इन्साफको बीचमा भएको भिन्‍नतालाई तुलना गरिरहेका छन् । परमेश्‍वरको मानिसमाथिको साँचो इन्साफको तुलनामा मानिसको इन्साफ महत्त्वपूर्ण छैन । # मेरो विरुद्धमा कुनै अभियोग भएको मलाई थाहा छैन “कसैले मैले गल्ती गरेको अभियोग लगाएको सुनेको छैन” # तर यसको अर्थ म निर्दोष छु भन्‍ने चाहिँ होइन । प्रभुले नै मेरो न्याय गर्नुहुन्छ “मेरो विरुद्धमा कुनै अभियोग लागेको छैन भन्दैमा म निर्दोष ठहरिन्‍न । म निर्दोष वा दोषी के छु भन्‍ने कुरा प्रभुलाई थाहा छ” # अनुवादका शब्‍दहरू * [[rc://*/tw/dict/bible/kt/judge]] * [[rc://*/tw/dict/bible/kt/innocent]] * [[rc://*/tw/dict/bible/kt/lordgod]]