26 lines
2.8 KiB
Markdown
26 lines
2.8 KiB
Markdown
|
# तिमीहरू हरेकले भन्छौ
|
||
|
|
||
|
पावलले यहाँ विभाजनको प्रवृत्तिलाई अङ्कित गर्दै छन् ।
|
||
|
|
||
|
# के ख्रीष्ट बाँडिनुभएको छ र ?
|
||
|
|
||
|
पावल ख्रीष्ट विभाजित हुनुभएको छैन तर एक हुनुहुन्छ भन्ने सत्यतामा जोड दिन इच्छा गर्छन् । “तिमीहरूले गरिरहे जसरी ख्रीष्टलाई विभाजन गर्न सम्भव छैन !” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]] अनि [[rc://*/ta/man/translate/figs-activepassive]])
|
||
|
|
||
|
# के पावल तिमीहरूका निम्ति क्रुसमा टाँगिए र ?
|
||
|
|
||
|
ख्रीष्ट क्रुसमा टाँगिनुभएको थियो, पावल वा अपोल्लोस होइन भन्ने कुरामा पावल जोड दिन्छन् । यसलाई कर्तृ वाच्यमा पनि अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूको मुक्तिको लागि उनीहरूले पावललाई क्रुसमा मारेका होइनन्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]] अनि [[rc://*/ta/man/translate/figs-activepassive]])
|
||
|
|
||
|
# के तिमीहरूले पावलको नाउँमा बप्तिस्मा लियौ र ?
|
||
|
|
||
|
हामी सबै जनाले ख्रीष्टको नाउँमा बप्तिस्मा लिएको हो भन्ने कुरामा पावल जोड दिन्छन् । यसलाई कर्तृ वाच्यमा पनि अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले तिमीहरूलाई पावलको नाउँमा बप्तिस्मा दिएका होइनन् !” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]] अनि [[rc://*/ta/man/translate/figs-activepassive]])
|
||
|
|
||
|
# अनुवादका शब्दहरू
|
||
|
|
||
|
* [[rc://*/tw/dict/bible/other/paul]]
|
||
|
* [[rc://*/tw/dict/bible/other/apollos]]
|
||
|
* [[rc://*/tw/dict/bible/other/peter]]
|
||
|
* [[rc://*/tw/dict/bible/kt/christ]]
|
||
|
* [[rc://*/tw/dict/bible/kt/crucify]]
|
||
|
* [[rc://*/tw/dict/bible/kt/baptize]]
|
||
|
* [[rc://*/tw/dict/bible/kt/name]]
|