शाऊल व्याकुल थिए किनभने पलिश्तीहरू उनीसँग युद्ध गर्न गइरहेका थिए र परमेश्वरले शाऊललाई छोड्नुभएको थियो ।