ne_tq/1ch/11/25.md

4 lines
365 B
Markdown

# बनायाहालाई दाऊदले के जिम्मेवारी दिए?
दाऊदद्वारा बनायाहलाई बढी सम्मान दिइयो, त्यसैले उनले तिनलाई आफ्ना अङ्गरक्षकका निरीक्षक तुल्‍याए ।