# दाऊदको सहरमा बसोबास गर्न थालेपछि दाऊद किन झन झन शक्तिशाली हुँदै गए?
दाऊद झन्-झन् शक्तिशाली हुँदै गए किनभने सर्वशक्तिमान् परमप्रभु तिनीसित हुनुहुन्थ्यो ।