ne_tq/1ch/11/01.md

4 lines
775 B
Markdown

# दाऊदलाई इस्राएलमाथि राजा नियुक्त गर्न सबै इस्राएलीहरूले किन चाहिरहेका थिए?
इस्राएलमाथि दाऊदलाई शमूएलद्वारा परमप्रभुले राजा घोषणा गर्नुभएको, बितेका समयमा इस्राएलको सेनाको नेतृत्‍व गरेको र दाऊद तिनीहरूका हाडनाता भएका कारण इस्राएलीहरू दाऊदलाई इस्राएलमा राजा नियुक्त गर्न चाहिरहेका थिए ।